बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट … Continue reading बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च